चिन्नेलाई च्याउको माला, नचिन्नेलाई स्याउको माला, लौ भन्नोस् त, उहाँहरु को-को होला ?

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार १६:४७

आज एउटा अद्भुत भेटघाट गरियो । राष्ट्रिय जीवनमा बिषेश योगदान दिने थुप्रै प्रबुद्ध ब्यक्तिहरुसँग बिशेष अन्तरङ्ग भयो । उहाँहरुका अनुभव सुनियो । हाम्रा अनुभुतीहरु सुनाईयो । उहाँहरुका काम, अडान, योगदानका कथाले अपार उर्जा प्राप्त भयो । यति धेरै उर्जा कता लगाउँदा ठिक होला, म आफैंसँग प्रश्न गरि रहेको छु ।

तपाईंकालागि प्रश्न यो छ कि, यस तस्वीरमा भएका क–कसलाई चिन्नुहुन्छ ? उहाँहरुको के कुराले तपाईंलाई प्रभावित पारेको छ ? यो उर्जाशिल समुहले कस्तो अभियान चलाउँदा ठिक होला ? सबै प्रतिकृयाकर्तालाई पुरस्कार स्वरुप धन्यवादको न्यानो अभिवादन प्रदान गरिनेछ । 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com