जेनेरेससन झ्याप…

प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ०४:३८

केशबराज: सुन् छोरा…

कुशल: भन्नु !

बाबु: मैंले स्कूल पढ्दा निकै दु:खले पढें । साथीहरु मज्जाले मन लागेको कुरा खान्थे तर म पैसा नभएर अरुले खाएको हेरेर मुख मिठ्याउँदै बस्थें, बुझिस् ?

कुशल: मैले पनि पछि मेरो छोरालाई यस्तै भन्नुपर्छ बाबा ।

केशबराज: कस्तो ?

कुशल: मैले स्कुल पढ्दा निकै दु:खले पढें छोरा । बाबाले दिएको एक सय रुपैंयाले आउँदा जाँदा बस भाडा र एक प्लेट म:म:मात्र खाएर आउनु पर्दथ्यो । सँगैंका साथीहरु पिज्जा, बर्गर, कोक, फान्टा खाएर मोज गर्दथे ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com