मासु पकाउने सरल उपाय…
प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ०४:५५
मासु पकाउनै नजान्ने गोर्बधनले मासु किनेर ल्यायो । मासुको पोका झुण्ड्याएर गुगलमा सर्च गर्न थाल्यो, हाउ टु कुक मिट ? शुत्र थाहा पाएर फर्कंदा देख्यो मासु त एउटा कुकुरले लिएर भाग्दै थियो ।
गोर्बधनले हाँस्दै भन्यो- ‘मासु लगेर के गर्छस् कुत्ते, पकाउने शुत्र मैसँग छ ।’