लोभबहादुर र ज्ञानबहादुर सुन्दरी प्रतियोगितामा…

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार ०२:२८

 

 

 

सुन्दरी प्रतियोगिता हुँदै थियो । लोभराज र ज्ञानबहादुर जज बसेका थिए । प्रतियोगिता शुरु भयो । रुपवान, कुरुपवान हरेक खालका सुन्दरीहरु मञ्चमा आउँदै फर्कंदै थिए ।

 

ज्ञानबहादुर प्रत्येक प्रतियोगीको आगमनमा मुसुक्क हाँस्थ्यो र घुटुक्क थुक निल्थ्यो । लोभराजचाहीं प्रतियोगी आएर फर्के पिच्छे थुक्क थुक्क गर्दै थुक्ने गर्दथ्यो ।

ज्ञानबहादुरले सोध्यो: किन थुकेको यस्ता सुन्दरीलाई ?

लोभबहादुरले भन्यो : यिनलाई हैन, घरकी सम्झिएर नि ! 😆

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com