सरकारी शब्दको प्राईभेट अर्थ

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार ०६:२९

 

पि.एम.: पिएले मुन्ट्याउने

जि.एम.: जातै मोज गर्ने

एम.डि.: माइला दाजु

सि.डि.ओ.: कुटाईको डरले ओछ्यान पर्नु

एस.पि.: सलाम पड्काउनु

डि.एस.पि.: डराउादै सलाम पड्काउनु

बी.पी.: बरबाद पारेछन् !

सीपी: चानचुने पैसा !!

केपी: कठैबरा प्रजातन्त्र !!!

बिबिसि: बहुत बढियाा छे

रा.स.स.: राम्रोसङ्ग समात्

गो.प.: गोबरमा पछारिनु

एटिएम: एनि टाइम मोज गर्नोस्

पिटिओ: प्रिय, तिम्रो ओठ

डब्लु.डब्लु.डब्लु: वाह ! वाह !! वाहा !!!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com