यी नेता किन अकस्मात अफगानिस्तान पुगे ?

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार १३:३८

 

 

एकजना नेतालाई सुगर रोग लाग्यो । डा. कोईरालाले भने, ‘तपाईं दिनमा दश किलो मिटर हिंड्ने गर्नोस् ।’


त्यसको एकबर्षपछि डाक्टरलाई फोन आयो, ‘हेल्लो डाक्टर सा’ब ! अफगानिस्तान पुगें, अब फर्कौं कि यतैबाट रसियातिर लागौं ?’

 

🙂 आशिष पोखरेलको संकलन

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com