यत्तिको नमज्जाले त कोही पनि फँस्दैन होला…

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार ०४:१२

 

 

यो एउटा सत्य कथा हो । उनि कार्यक्रमको सिलसिलामा बेलायत पुगेका थिए । एकदिन आयोजकले बेलायती रेष्टुरेण्टमा लगे । गोरा वेटरले मेनु ल्याए । नेपाली साथीहरुले मासुको आईटम अर्डर गरे । एकैछिनमा आईटम आईहाल्यो ।

उनि: के को मासु हो ?
वेटर: बिफ सर ।
उनि: (आत्तिंदै) नो नो नो । आई डण्ट ईट विफ ।

(आयोजकले वेटरलाई संझाए कि मेरो साथी बिफ खाँदैन । वेटरले ‘सरी’ भन्दै फिर्ता लगे अनि एकैछिनमा अर्को आईटम ल्याए । उनले पनि मिठो मान्दै खाए । पछि प्लेट उठाउन वेटर आए ।)

उनि: मासु त मिठो रहेछ । के को हो ?
वेटर: (अंग्रेजीमा) तिमी गोरुको मासु खाँदा रहेनछौ त्यसैले बाच्छाको ल्याई दिएको 😀 😉  🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com