पहिलो भेटमा चाप्प् चुप्प दोश्रो भेटमा किस, तेश्रो भेटमा हाई हेलो, चौथो भेटमा ईस्- के हो ?

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०२:०२

भन्छन्, बिहे गरेको पहिलो बर्ष पति बोल्छन्, पत्नी सुन्छिन् । दोश्रो बर्ष पत्नी बोल्छिन्, पति सुन्छन् । तेश्रो बर्ष दुबै बोल्छन्, छिमेकी सुन्छन् ! तर युग फेरिएको छ । नयाँ अध्ययन अनुसार, पति बोल्ने, पत्नी बोल्ने र छिमेकी सुन्ने कार्य केवल ३ महिनामा सकिन्छ ।

पहिलो महिना – आइ लब यु ।
दोश्रो महिना – सााच्चै म तिमीलाई माया गर्छु ।
तेश्रो महिना – हे भगवान !

पहिलो महिना – सुनि, म आएा ।
दोश्रो महिना – म आएँ है सुन्ता ।
तेश्रो महिना – तिम्रो ममीलाई म आएँ रे भनिदेउ ।

पहिलो महिना – तिम्रो लागी सिक्री ल्याएको छु ।
दोश्रो महिना – मैले राम्रो चित्र ल्याएको छु ।
तेश्रो महिना – यो पैसा छ केही किन्नु ।

पहिलो महिना – सुनु, तिमीलाई कोही खोज्दैछ ।
दोश्रो महिना – तिम्रो फोन ।
तेश्रो महिना – फोन बज्दैछ, उठाउ ।

पहिलो महिना – वाह, कस्तो राम्रो सुहाएको ?
दोश्रो महिना – आज पनि नयाा साडी लिएर आयौ ?
तेश्रो महिना –  मलाई कति पैसा डुबायौ ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com