‘कञ्जुस्याईं एउटा लाजमर्दो रोग हो !’ मनोविज्ञ डा. दानबहादुर मानव

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०२:३०

उहाँ एकदमै धनाढ्य होईसिन्छ तर त्यो धेरै कञ्जुस पनि होईसिन्छ । सबैले उहाँलाई कञ्जुस धनाढ्य भनेर चिन्छन् । उहाँको अण्डरवेयर फाटेको महिनौं भयो, आज बल्ल नयाँकिन्न आई पुग्नुभयो ।

कञ्जुस धनाढ्य : ए भाइ, एउटा अण्डरवेयर देखाउ त ।

भाइ : (लखाई खवाई राम्रै देखेर) हजुरकोलागि यो ठिक हुन्छ । ।

कञ्जुस धनाढ्य : कति हो ?

भाइ:  जाबो ५५० रुपैंया हजुर ।

कञ्जुस धनाढ्य : पार्टीमा जाने हैन, अलि सस्तो देखाउ न डेल्ली युजको लागि ! 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com