नगरवासी – नगरपिता जम्काभेट…

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार १५:४३

 

नगरवासी : छ्या, बाटैभरी जताततै फोहोर, कस्तो गन्हायो है !
.
नगरपिता : चुप लाग्नुस् ! स्मार्ट सिटिमा फोहोर गन्हायो भन्ने ? खुरुक्क बास्ना आयो भन्नुस् !!


#Smart city #Smart जनता 😂😂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com