एउटा यस्तो प्रेमकथा : सुन्दा तपाईंको घुँडाबाट आँशु आउँछ…

प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार ०५:०३

प्रेमी: त्यसो भए आज राती भाग्ने हैन त डार्लिङ् ?

प्रेमिका: हो डार्लिंग, आजरातको बाह्र बजे हामी यो शहर सधैका लागी छोडेर जाँदैछौं ।

प्रेमी: आर यु स्योर ?

प्रेमिका: ल, कस्तो नपत्याएको ! मेरो श्रीमान् सामान प्याक गर्न थालिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com