नाईट बस चढेर घर जाँदा यस्तो भएको छ तपाईंलाई ?

प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार ०५:२१

 

काठमाण्डौ–बिराटनगर जानेक्रममा रामपुरको एउटा होटलमा गाडी रोक्यो । आधा घन्टासम्म पनि खाना नआएपछि…

ग्राहक: ए भाइ, कस्तो ढिलो हो, अझै खाना तयार भएन ?
वेटर: खाना त तिन दिन अघि नै तयार भएको हो सर, तताउन बाँकी छ । 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com