आगो ताप्नु मुढोको, कुरा सुन्नु बुढाको तर एडिट गरेरमात्र…

प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार ०५:२४

:

हजुरबा: ए , डाक्टर साब । मेरो नाती एकदमै दुब्लो छ, डाक्टरले भिटामिन खुवाउनु भनको छ , खै त्यो एउटा भिटामिन दिनोस् न है ।

औषधीवाला: कुन भिटामिन दिउँ ? भिटामिन ए बि सी ? ?

हजुरबा: जुन दिएपनि हुन्छ बाबु, मेरो नातीले अक्षर चिन्ने होइन क्यारे ।

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com