आफ्नो बच्चा अरुलाई बोक्न नदिनोस् : यस्तोपनि हुन सक्छ…

प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार ०५:२९

 

(एक महिला आफ्नो नानी बोकेर बसमा चढिन् ।)

ड्राइभर: ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा देखेको थिएन ।

(महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्)
महिला: यो ड्रइभरले मलाई कस्तो इन्सल्ट गऱ्यो । मेरो बाबुलाई नराम्रो बच्चा पो भन्छ बाई !

पुरुष: गएर एक झापट हान्नोस् न ! खै, ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु 😎

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com