डाक्टरी छोडेर शहीद बन्ने योजना किन गरे यी युवाले…..?

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार ०१:५१

 

(हातमा एकजना शहीदको फोटो बोकेर बिद्यार्थी दौडदै आउँछ ।)

केटो : अंकल, अंकल, डाक्टर नबन्ने निधो गरो ।
म : हिजोसम्म त म डाक्टर बन्छु भन्थ्यौ?
केटो : हो तर, अब नबन्ने ।
म : तर किन ?
केटो : चााडै कपाल फुल्दो रहेछ । हेर्नोस् न डा. सुन्दरमणी दीक्षित, भोला रिजालहरुलाई…
म : अब के बन्छौ त ।
केटो : म त शहीद बन्छु । यी शहीद गंगालालको फोटो हेर्नोस् त, जहिलेपनि जवानको जवान 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com