अंग्रेजी जान्दै नजान्नेकालागि सजिलो उपाय…

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार ०२:०१

 

खप्परध्वजको घरका एकजना अमेरिकन पाहुना आए, माइकल । स्वागतमा खप्परले फिक्का चिया दियो ।

माइकल : नो मिल्क ?
खप्पर : फिनिस ।
माइकल : बट हाउ ?
खप्पर: लामो पुच्छर दुई ठाडा कान, झ्यालबाट जम्पिङ् दुध चिलिम ।

🙂

एक ग्लास दही दियो ।
माइकल: ह्वाट इज दिस ?
खप्पर: दिस ईज मिल्क, स्लिपिङ् एट नाईट, मोर्निङ् बिकमिङ् टाईट ।

😀

साइड सिनको लागी लग्यो, खोलामा । खोला छेउमा जमेको लेउ देखाउदै सोध्यो :

माइकल: ह्वाट इज दिस ?
खप्पर: लेउ ।
माइकल: ल्याउ ?
खप्पर: यस् यस्, दिस इज लेउ । चिप्लियो भने पुगिन्छ पल्लो छेउ ।

:mrgreen:

चिया पसलमा
माइकल: हेलो, ।
पसले : यस यस् ।
काम गर्न थाल्यो।
माइकल: हेलो, अ कप्टी ?
पसले: कस्लाई कप्टी भन्या, नट लुकिङ्, आइ एम मेकिङ् टि 😎 😆

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com