इजिनेस, भिजिनेस र बिजिनेस…

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार ०२:३१

 

-भित्तो हेरेर दिन कटाउने, रातो भए रिसाउने, हरियो हुँदा रमाउने- को हुन् ?

-दिनमै  लखपती, छिनमै रोडपती, के मा छ त्यस्तो सम्पती ?

-अर्काको लगानीमा च्याँखे थाप्ने, करोडपती बन्ने सपना साँच्ने – ब्यापार के हो ?

-एक सय हुनेले पनि कारोबार गर्छु भन्न मिल्ने, लाखौं लगानी अर्को नाम नहुने के हो ?

जवाफ : शेयर कारोबार 😀 इजिनेस, भिजिनेस र बिजिनेस

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com