छिमेकीको रिसले आफ्नै अाँखा फुटाउने मनुष्य…

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार ०७:४९

खुशी खोज्न मान्छेले हजार उपाय लगाउछ तर सधैं असफल हुन्छ, किन ?  किनकी मान्छेको स्वभाव नै इर्श्यालु हुन्छ । यहाँसम्मकी भगवानको कठघरामा पनि लोभ र मोहले छोड्दैन । नपत्याए देव-मानवको कुराकानी पढ्नोस्  –

मान्छे : भगवान, मलाई धेरै दुःख भयो । मलाई सुखी बन्ने बरदान दिनुहोस् ।
भगवान : हुन्छ तर एउटा शर्त छ ।
मान्छे- मन्जुर छ प्रभु ।
भगवान:  म तिमीलाई जे दिन्छु, त्यस्को दोब्बर तिम्रो छिमेकीलाई दिनेछु ।
(मान्छे सोच्न थाल्छ )
मान्छे: (मनमनै) घर मागौं, छिमेकीका दुइटा घर !  कार मागौं, दुइटा कार ! जे मागे पनि छिमेकीको दोब्बर हुने  !  अहँ, यो सैह्य हुँदैन ।
भगवान : तिमी त चुप लाग्यौ ! मलाई विलम्वमलाई, छिट्टो माग मनुष्य ।
मान्छे : मैले आँट गर्न सकिंन भगवान, बरु मेरो एउटा आँखो फुटाई दिनुस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com