झर्ने बेलामा हल्लिने रोग नेकपामा : आजका हेडलाईनहरु 

प्रकाशित मिति: १४ आश्विन २०७५, आईतवार ०४:५७

 

  • मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदुर
    लाखाैं श्रमजीवी नेपाली बिदेशमै छन्, उनका निम्ति १५ लाख आकाशको फल आँखा तरी मर !

  • माधव नेपाललाई अमेरेकाबाटै ओलिको जवाफ-देश डुब्दैन, म आउँदैछु !
    पानी जहाज लिएर अाउदैछु, त्यसैमा तैर्याउनु पर्छ !

  • शिक्षा मन्त्रालयले भन्यो : डा. के सी सम्पर्कमै आएनन्
    कुनामा लुकेर ढुङ्गा हान्दैछन् कि के हो, केसी बुढा !

  • १० प्रतिशत भाडा बृद्धिको निर्णय पुनरबिचार हुन्छ : मन्त्री महासेठ
    अदूरदर्शी बुद्धि, पोख अनि उठाऊ !

  • चीन भ्रमण उपलब्धिमुलक : मुख्यमन्त्री शाही, प्रदेश नं. ६
    बिदेश भ्रमणबाट फर्केपछि बोलिने सजिलो वाक्यांस !

  • नेकपा भित्र झाङ्गिदै आन्तरिक बिवाद
    फल्ने बेला सुन्निने, पाक्ने बेला कुहिने र झर्नेबेला हल्लिने पुरानै रोग  !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com