तोकिएको भन्दा एक रुपैया बढी लिए पनि रु ५००० जरिवाना
प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:१४
काठमाण्डौ उपत्यकाको लागि सरकारले सार्वजनिक यातायातको नयाँ भाडा दर तोकेको छ। तोकिएको भन्दा बढ़ी भाडा लिए कारबाही गरिने । एक रुपैया मात्र बढ़ी लिए पनि रु ५०००|- जरीवाना
४ कि. मी. सम्म रु.१४|-
५ कि मी सम्म रु.१६|-
६ कि मी सम्म रु.१७|-
८ कि मी सम्म रु. १८|-
१९ कि मी सम्म रु.२६|-
१९ कि मी.माथि रु.२७|- कायम गरेको छ ।