रगत बेचेर दुध किन्ने मान्छेहरु : आजका हेड्लाइन

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:२७

 

  • वीरगञ्ज चकमन्न, रक्सौललाई लाग्यो दशैं
    देशीलाइ दशा, बिदेशीलाइ दशै !

  • बाँकेका हेमकर परिवार हत्याकाण्डका अभियुक्त १३ बर्ष पछि समातिए
    त्यसैले प्रधान्मंत्रीज्युले एक वर्ष घटाएर निर्मालाको हत्यारा समात्न १२ वर्ष लाग्न सक्छ भन्या होला !

  • कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपाल चुपचाप
    परनिर्भरतामा बाँचेको मानसिकताको उपज !

  • बिदेश जाने खर्च जुटाउन साथीको अपहरण, हत्या पछि फिरौतिको बार्गेनिङ
    रगत बेचेर दुध किन्नु, जनवार र मान्छे चिन्नु !

  • दुध, पानी, र तेलका धेरै उधोग मापदण्डबिपरीत : कृषिमन्त्री
    सबै तरल पद्धार्थ मापदण्ड बिपरित हुँदा रहेछन् । लोकल रक्सि त छूटाउनु भो नि मन्त्री ज्यु !

  • मालपोत कार्यालय चाबहिलका प्रमुख सहित ४ कर्मचारी पक्राउ
    परिवार नै मरेछन्, अब त्यो कार्यालय रहेन भुत बंगला !

  • दाताले सांसकृतिक सम्पदा पुनर्निर्माण सम्पन्न गर्दै, सरकारले हात हालेका सम्पदा बिवादै बिवादमा
    बिदेशीले लोभ्याउने, नेपालीचाँही कमाउने !

  • चिकित्सा शिक्षा बिधेयकमा शिक्षामन्त्रीले चलखेल गरे : डाक्टर के सी
    डाक्टरले त उपचार गर्ने, अप्रेसन गर्ने हो नि डा.सा. !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com