मर्ने मर्दै गरुन्, पुरुष धोक्दै गर्छ ! – आजका हेड्लाइन

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार ०४:२०

 

  • प्रधानमन्त्री निवासको बगैंचा सिंगार्न ५ करोड खर्च
    बल्ल मुलुकले पाँच बर्षे सरकार पाएको संकेत !

  • भक्तपुरबाट ७ जुवाडे पक्राउ
    रित्तै थिएकी क्याहो ? तिनका साथको चीज नभागोस है !

  • सरकार अमूर्त नारामा सिमित भयो: नारायनकाजी
    बगैंचामै खडेरी परेको पल्, पाक्नै नपाई झरेको फल

  • मदिरा सेवनबाट बिश्वमा बार्षिक ३० लाखको मृत्यु, अधिकांश पुरुस
    काग कराउदै गर्छ, कुकुर भुक्दै गर्छ, मर्ने मर्दै गरुन्, पुरुष धोक्दै गर्छ !
  • फेसबुक लाइभ गरेर चितवनका एक यूवाले आत्मा हत्या गरेका छन् ।
    मोबाइल प्रयोगमा तृप्ती, आधुनिक मृत्युको रहर !

  • प्रदेश नं. ३ का मुख्यमन्त्री भन्छन् : सात महिनाको बच्चाले के गर्छ ?
    पाए खान्छ नपाए रुन्छ, ओछ्यान मै गर्छ जे हुन्छ हुन्छ हुने !

  • निजगढ बिमानस्थल निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन
    सरकारी निर्णय त लाटाको धोती, के दाल गल्ला संसदीय समिती !
  • प्रधानमन्त्री निवासको बगैंचा सिंगार्न ५ करोड खर्च
    बल्ल मुलुकले पाँच बर्षे सरकार पाएको संकेत ! 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com