डनदार र धनदार नेता माथि षडयन्त्रको आसंका -आजका हेडलाईनहरु

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार ०४:०३

  • भ्रष्ट कर्मचारीलाइ कारबाही गरे मालपोत र नापी खाली हुन्छ : अख्तियार प्रमुख
    ठेक्का दिउं न त, आखिर विस्वास कही रहेनछ !
  • ओली सरकारको नीति सुगतलाइ ठोक्ने, दिगम्बरलाई बोक्ने
    समृद्धिको यात्रा, धेरै धनको मात्रा, आउने जाने बराबर, दुबैको यात्रा
  • पैसा नहुनेले चुनाव लड्नै नसक्ने भए, अनुदान दिऊँ: निर्वाचन आयोग
    ठेकेदार, डनदार र धनदार नेता माथि षडयन्त्रको आसंका !
  • अस्थायी शिक्षकको समस्या छिट्टै समाधान हुन्छ: शिक्षामन्त्री पोखरेल
    बर्षौ भयो नमिलेको शिक्षकको कनकन् , यति चाँडो आउला के समाधान् !?
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com