बेरोजगारका लागि कुवर्ण अवसर 

प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार १४:१०

 

 

जिवन नामको बेरोजगार युवा बाटो छेउको पर्खालमा रहेको एकआँखे प्वालबाट निरन्तर हेरिरहेको थियो । सृजन नामको अर्को युवा सडकको पारीबाट  उत्सुकहुँदै  आएर जीवनलाई  हटाउँछ, र आफु त्यही प्वालबाट हेर्न थाल्छ । केहिबेर पछि…

सृजन : १० मिनेट भैसक्यो, मैले त केही देखिंन,  तिमीले  के हेरीरहेका थियौ ?
जीवन : मैले २० मिनेट हेर्दा त केही देखिन, तिमीले के देख्छौ ! मैले त  टाइम पास गरेको  !   😆😆

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com