हेर्नोस् , कसरी भयो देवस्थलमा राक्षसको प्रवेश…

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार ०८:४३

योग साधना केन्द्रमा गुरुले साधकहरुलाई भन्नु हुन्छ…
 
गुरू : प्रिय साधक साधिकाहरु, अब केहीबेर आफ्नो सोचलाई आज्ञाचक्रमा केन्द्रीत गर्नोस् । आज्ञाचक्र भनेको निधारको
बिच भाग हो ।   ध्यानमग्न भएर हेर्नुस र सोच्नुस्, तपाईंको निधारको  बिचभागमा सेतो बस्त्रधारी देवताको आगमन हुनेछ ।

सबैजना ध्यानमग्न हुन्छन् । एकजान साधकले भन्छन्-

साधक : गुरु मैले त सेतो वस्त्रधारी देवता हैन, रातो  बस्त्र लहराएकी, कालो केश फहराएकी सुन्दरी देवीको आगमन भएको  देखें त !

गुरु : साधक, तिमी देवताको बाटो हैन, राक्षसको बाटोमा रहेछौ । ति देवी हैनन्, खल्ती रित्याउने काली हुन, तिम्री बाहारवाली हुन्  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com