दुई समाचार सार…….

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार ०६:४४

 

  • राजवीराजमा स्थानीय दुइ युवा समुहबीच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । अनलाइन खबरमा लेखेको यो खबर पढ्दा हाम्रो समाजको नयाँ पुस्तामा  सहिष्णुता र मित्रभावको सँस्कारमा खडेरी लाग्दै गएको  भन्न् सकिन्छ । के भविश्यका कर्णधारहरुबाट समाजले यहि अपेक्षा गरेको छ

  • सेतोपाटीले लेख्छ, पार्टी भित्र र बाहिरबाट कडा विरोध भएपछि अन्ततः काठमाण्डौ ७ बाट बामदेव चुनावमा नउठ्ने भएका छन ।
    विचरा रामवीर ! आखिर यिनको प्रतिष्ठामा ओझेल परेन त ?

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com