बिदेश जाँदा लाग्ने खर्चका दुइटा नाम, सरकारले भन्ने र ब्यापारिले असुल्ने फरक दाम : आजका हेड्लाइनहरु..

प्रकाशित मिति: २८ आश्विन २०७५, आईतवार १३:४७

चक्र बाँस्तोला : गणतन्त्रको पुस्ताले नचिनेको क्रन्तिकारी
इतिहास कागजमा लेखिनेको, जीवन भौतिक रुपमा देखिनेको महत्वपुर्ण !

हिमआँधीमा मृत्यु भएका ८ जनाको शवलाई आजै काठ्माण्डौ ल्याइँदै
हिमालको यात्रा नेपालको शाँन, सुरक्षित हुने बाँड्दैनौ ज्ञान !

गैरआवासीय नेपालीले बनाए मनोरम शंखपार्क
सेवाभावले बनाएमा धन्य तिमिलाइ, कमाइखाने भाँडो भए चाहिन्न हामीलाई !

दशैं लगत्तै मलेसियाको ‘नि:शुल्क’ रोजगारी खुल्ने
बिदेश जादा लाग्ने खर्चका दुईटा नाम, सकारले भन्ने र ब्यापारीले अशुल्ने फरक दाम !

कर्मचारीले दशैंमा पनि पाएनन् तलव
कसैलाको कमिसन, धेर तलव हेर्दैनहेर, नहुनेलाई तलव पाउँन्नै कति लाग्याबेर !

निदरल्यान्ड्ससँग जर्मनीको लज्जास्पद हार
नेदरल्यान्ड्समा गोल फल्यो, टोक्नु न बोक्नु !

उपचुनाव लड्ने कुनै योजना छैन : नारायणकाजी
अघुल्टाले लाग्याथ्यो, बिजुलीले तर्सियो !

१०२ बर्षिय रामदेवीलाई भेट्न जब प्रकाशमान पुगे
हल्ला अघि हुँन्थ्यो रहर, पछि गयौ बन्यो कहर !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com