तास खेल्न नपाएको झाेंकमा भतिजले लेखे यस्तो मर्मस्पर्शी पत्र…

प्रकाशित मिति: ३१ आश्विन २०७५, बुधबार ११:१९

 

दसैंमा तास खेल्ने चलन सामान्य हो । रमाईलोको लागी केटाकेटीदेखी बृद्ध बृद्धासम्म तास खेल्छन् । अहिलेको चर्चित खेल म्यारिज हो । जान्नेहरु यसैमा रमाउछन् । रहरले खेल्नेहरु जुटपति, फलास, धुम्मल खेल्छन् ।

घरमा भएका तिनै बुङ तास काका, बुबा र ठुलो बुबाले म्यारिजमा कब्जा गरेपछी एक बालकले मर्मस्पर्शी पत्र लेखेका छन् । हेर्नुस् तर रूँनचाहीं नरूनु ल 😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com