किन लगाई दिए कम्युनिस्ट प्रधानमन्त्रीले टिका ?  हेडलाइन वाणी : गजुरियल टिप्पणी

प्रकाशित मिति: ४ कार्तिक २०७५, आईतवार १४:५७

 

  • प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टिका लगाइदिए
    गणतन्त्र नेपालमा गाँडतन्त्रे  मौका, एउटा राजा बिलाए, उदाए थुप्रै रजौटा !

  • गणेश लामा छुटे, कारागारभित्रै गुरु मनाङेले लगाइदिए माला
    सुन्नेलाई सुनको माला, सुनाउनेलाई नुनको माला, डनको आदेश नमान्नेलाई फलामको भाला !

  • दशैं पछि मन्त्रीमण्डल पुनर्गठन हुन्छ : महेश बस्नेत
    भालुको मन खन्यू माथि, तिमीले पाउन्नौ, आश नगर साथी !

  • प्रवासीको दशैं : म्यासेन्जरबाट आशिर्वाद थाप्नेदेखि टिका लगाउनेसम्म
    अबको २० बर्ष पछिको प्रबिधिमैत्री दशैंको तैयारी !

  • दशैंमा मात्र २० करोडको फूल कारोबार
    हामीले बाँझै राख्यौ बारी, पैसा गयो सबै पारी !

  • संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ : चित्रबहादुर केसी
    पौडिन जान्दैनन् चित्र केसी, डुबौला भन्छन् अरुलाई बेसी !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com