हजुरबाको हत्या, अस्पातलमा बन्धक र परजिवी प्राणीको देश : आजका हेड्लाइनहरु

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार ०६:२५

 

  • प्रधानमन्त्रीको आग्रह: आधारहीन हल्लाका पछि नलागिदिनुस, म छिट्टै काममा फर्कने छु
    तपाई फर्कनै पर्छ, निरासहरुलाई आशका सपना न पहिले कसैले न पछि अरुले, त्यसैले 
  • सम्पती हडप्न बिहेको प्रस्ताव नमान्दा हजुरबाको हत्या
    नातिनीसंग बिहे हजुरबाको हत्या, हत्यारो आँखा टेडे कि पागल ! 
  • भ्रष्टाचारको मुद्धामा डा. भक्तमान श्रेष्ठ दोषी ठहर, एक वर्ष कैदको सजाय
    हल्ला चल्यो निकै अघि कारबाही धेरै पछि, घटनालाई सेलाएर कमिसन खायौ कि ! 
  • उपचार खर्च तिर्न नसक्दा आमा-छोरी नै अस्पतालमा बन्धक
    नेताजीलाई विदेशी अस्पतालमा सुरक्षा, जनतालाई अस्पताल नै जेल, यस्तै छ चल्दै आ’को खेल ! 
  • अरुले दिएको अनुदान पनि खर्च गर्न नसक्ने कस्तो हाम्रो देश
    परजिवी प्राणीको देश : पकाइदिएर मात्र हुन्न, ख्वाइदिए बेस ! 
  • नारायणकाजीले पनि गरेका थिए सांसद बन्ने प्रस्ताव, तर किन बामदेवको मात्र चर्चा
    ताप्के चाँडै तात्ने छिट्टै सेलाउने, किट्को कराई भान्सेलाई सधै खेलाउने !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com