आजका हेडलाइनहरु : कम्युनिष्ट राष्रट्रपति गणतन्त्र नेपाल, ऋणको भारी बोकाएरर झार्ने भए कपाल…..

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार ०२:३९

गायक-गायिकालाई सुन्ने कि हेर्ने ?
पहिले पहिले कर्णप्रिय सुने पुग्ने, अहिले धैरै ढ्याक्च्याक ढुक्चुक हेर्नै पर्ने !बाजेको पेडा भन्दा कम छैन चुच्चेखोलाको खुवा !
बाजेको पेडा पिठाको डल्ला, यसै बिक्छ हल्लै हल्ला !

पाँच बर्षमा १२ लाख करदाता थप्ने सरकारको लक्ष्य
सुबिधा सुन्य घरघरमा कर, सरकारले तोक्छ जे गर्छस गर !

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए ३ कारण
सम्भावना बलियो सबैलाई थाहा छ, चुनावी भाषणले बाँधिराछ !

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड
कम्युनिष्ट राष्ट्रपति गणतन्त्र नेपाल, बोकाएर ऋण झार्ने भए कपाल !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com