आजका हेडलाइनहरु : स्पष्ट निती आएन सरकार, ब्यबस्था गर दण्ड र पुरस्कार…

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार ०१:५१

 

तिन महिनामा साढे २ खर्ब रेमिट्यान्स, बिदेश जानेको सँख्या घट्यो
बिदेशी निती घटाउदै नोकर, स्वदेशमा कलह सरकार र ब्रोकर !

सांसदहरुको गुनासो : कर्मचारी इमान्दार भएनन्
स्पस्ट निती आएन सरकार, ब्यबस्था गर दण्ड र पुरस्कार !

आईजिपीलाई ज्वाई भन्दै टम्पनी खोलेर ठगी
शक्तिको आडमा देश लुट्नेहरु, खोज्दै जाँदा धेरै छन अरु !

‘नो मास्क सिटी’ अभियानमा काठ्माण्डौ महानगरपालिका
कुरा भन्दा काम गर, फोहर मैला हटाउ पर !

नेकपाको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल सुरु
पद दियौ धेरै पहिले काम दिने ऐले, एकताकोपुर्ण रुप देखाउने हौ कहिले !

काठमाण्डौमा बिप्लवको शक्ति प्रदर्शन
पशुपतिको दर्शन सिद्राको ब्यापार, गाडि खडा गरे मान्छे आए अपार !

मादक पदार्थ सेवन गरि विद्दालय जाने शिक्षक बरखास्त
रक्सी, तास, चेली तान्ने मास्टर कति कति, छानी छानी खेद्नै पर्छ अपराधि जति !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com