औषधी सेवन गर्ने नयाँ तरिका…

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार ०३:०३

छोरीलाई टाउको दुखेकोले उनकी आमाले मेडिकलबाट ३ दिनको लागि औषधी ल्याइन्। दुईदिन खाई सक्दा पनि सुधार नआएपछि छोरी टाउको टेकेर खुट्टा आकास तिर ठाडा पारेर ठिङ्ग खडा भएको देखेर आमाले सोधिन…

आमा : ए छोरी ! तिमीले के गरेकी हँ यस्तो ?

छोरी : हिजोको औषधि सबै पेटतिर गएकोले सुधार  नभएको हो कि भनेर औषधी खाएको, जहाँ दुख्छ त्यहाँ पठाएको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com