झिंगासँग खाना खाए पछि…..

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार १५:१२

खाना खाने समयमा…..

छोरा : बुबा सुन्नु त, तपाइको दालमा….

बाबु : चुप लाग्, खाना खाइरहेको बेला नबोल्नु भन्या बिर्सिस् ?

खाना खाई सकेपछि…….

बाबु : ल भन अघि के भन्न खोज्दैथिस छोरा ?

छोरा : मैले त केवल तपाईँको दालमा झिंगा परेको छ मात्र भन्न खोजेको थिएं

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com