छोरी दिँदा आमा नै मागेपछी…

प्रकाशित मिति: २१ मंसिर २०७५, शुक्रबार ०५:०२

छोराको विवाहबारे परिवारमा घरसल्लाह भैरहेको बेला….

बाबु : सुन् छोरा, ससुरालीले स्कुटर दिने कुरा गरे भने कार माग्नु, दोकान दिने कुरा सुनाए घर माग्नु अनि फ्रिज दिन्छौं भने भने एसी देउ भन्नु है ।

छोरा : अनि नि बुबा, यसरी एक तह माथि माग्दै गर्दा छोरी दिन्छौं भने भने उनकी आमानै देउ भन्ने हो ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com