तलबले खान पुगेन भने के गर्ने ? सबैभन्दा सजिलो उत्तर

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार ०४:१३

कर्मचारी : (हाकिमसँग) सर, भोलिदेखि म सात बजे नै अफिसबाट निस्कन्छु है ।

हाकिम :   किन ?

कर्मचारी : तपाईँको जागिरले मात्र खान पुगेन, राती ठमेलमा रिक्सा चलाउन जान्छु ।

हाकिम : (भावुक हुँदै) हुन्छ, राती भोक लाग्यो भने म सँग आउनु है, म पनि त्यहिं ठेलामा चिया नास्ता बेच्ने गरेको छु ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com