टाउकाले ढुङ्गो फोर्न खोजेपछि….

प्रकाशित मिति: २ पुष २०७५, सोमबार ०४:३०

 

 

रामहरि टाउकोमा चोट लागेर अस्पताल पुग्यो..
.
डाक्टर : यो चोट कसरी लाग्यो भन त ?

रामहरि : मैले ढुङ्गा फुटाउन इँटाको प्रयोग गरिरहेको देखेर एकजना बिद्द्वानले भन्नु भो- ‘ए भाई कहिले कहिले त म खोपडीको पनि प्रयोग गर न !’

डाक्टर : अनि फेरी ?

रामहरि: अनि मैले खोपडीको प्रयोग गरेर ढुंगा फोर्न खोजें !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com