वुवालाई आमा किनेर ल्याउनु भने पछि…

प्रकाशित मिति: ८ पुष २०७५, आईतवार ०२:३०

 

बुहारी : ( आफ्ना ससुरासँग ) वुवा चीनी सकिएको छ, तपाईं बजारबाट फर्किदा लिएर आउनुस है

ससुरा : बुहारी चीनी तिम्री सासुको नाम हो, हाम्रो सँस्कारमा आफु भन्दा ठुलोको नाम काढ्न मिल्दैन

बुहारी : हुन्छ हजुर, अब देखि ध्यान पुर्याउछु

अर्को पटक…..

बुहारी : बुबा आमा सकिनु भएको छ, हजुर बजारबाट फर्कँदा लिएर आउनुस है !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com