कांग्रेसमा बज्दै बेमौसमी बाजा, हिजो चिम्लिए खोले आँखा आज : आजका हेडलाइनहरु…

प्रकाशित मिति: ८ पुष २०७५, आईतवार ०३:४९

निर्मला प्रकरणमा प्रहरी फेरि असफल, डिएनए नमिले पछि छुटे विशाल
प्रहरीले एउटा स्थायी काम जोड्यो, हल्ला गर्दै समात्यो चुपचापसँग छोड्यो !

महासमिति सदस्यहरुद्वारा हिन्दु राष्ट्र कायम गर्न देउवालाई पत्र
यिनले बजाए बेमौसमी बाजा, हिजो चिम्लिए खोले आँखा आज !

बिष्णु पौडेलको माग सुरेन्द्र पाण्डेले माफि माग्नु पर्छ
काम कुरो कतातिर कुम्लो बोकि ठिमी तिर, देश बनाउने कुरा मात्रै आफु आफु भिंड !

मेलम्चीबाट ठेकेदार भाग्न खोजेकोले सरकार धरौटी जफतको प्रकृयामा
मेलम्चीको पानी काठमाण्डौको रहर , आकासको फल आँखातरि मर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com