पुलिसभन्दा चोर चलाख भएपछि…

प्रकाशित मिति: १० पुष २०७५, मंगलवार ०३:५९

पुलिस एउटा चोरको घर आएर ढोका ढक्ढक्याउँछ…

चोर : को हो हँ ?

पुलिस : पुलिस हो, केही कुरा गर्नु छ !

चोर : कतिजना हुनुहुन्छ ?

पुलिस : तिन जना छौं

चोर : तपाईंहरु आफु आफु कुरा गर्नोस्, मलाई फुर्सद छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com