चोरको कुरा सुनेर पुलिस भए लाजले भुतुक्कै…

प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार ०३:१३


एउटा पकेटमार पक्राउ पऱ्यो । चौकीमा लगियो । केरकार गर्न शुरु भयो । केरकारकै क्रममा उसले हवल्दारकै पर्स चोर्न भ्यायो ।

हवलदार: वेवकुफ, तैले चौकीभित्रै मेरै पर्सपनि निकाल्न भ्याईस् । तंलाई लाज लाग्दैन ?

पाकेटमार: लाज त तपाईंलाई लाग्नु पर्ने हो सर । यति ठूलो मान्छे भएरपनि रित्तो पर्स बोकेर हिंड्ने !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com