रक्सी सेवन गर्दाको दर्दनाक परिणाम

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार ०२:२६

पत्नी पत्नी झगडा गरेपछि पति बाहिरिए । केही घण्टापछि घरको बेल बज्यो ।

पत्नी: (भित्रबाट) को हो, हँ ? किन ?

प्रहरी: (बाहिरबाट) हामी प्रहरी ! तपाईंको पतिलाई गाडीले किचेर पापड बनाएछ, ल्याई दिएका छौं । ढोका खोल्नोस् ।

पत्नी: पापड नै बनाएको भए ढोका किन खोल्नु, तलबाट छिराई दिनोस् न !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com