पैसा कमाउने सबैभन्दा सजिलो तरिका…

प्रकाशित मिति: १५ पुष २०७५, आईतवार १३:५६

 

भिखारी : हेर्नुस्, म कुनै चानचुने भिखारी होइन । म ‘पैसा कमाउने १०१ सजिला उपाय’ नामको किताबको लेखक हुँ ।

 

चन्द्रकला : त्यसो भए किन भिख माग्दैछौ त ?

 

भिखारी : त्यो किताबमा लेखिएको सबैभन्दा सजिलो उपाय नै यहि हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com