भिखारीले कर्मचारी राख्न थाले पछि…

प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०३:२९

भिखारी एउटा पसलेकोमा माग्दै पुगेछ…

भिखारी : ए हजुर ५ रुपयाँ दिनुस् न, म तिन दिन देखि भोकै छु ।

पसले : तिमी यति हट्टाकट्टा छौ । काम गरेर खानु पर्दैन ? बरु मेरो पसलमा काम गर ।

भिखारी : कति तलब दिनु हुन्छ ?

पसले : महिनाको ५ हजार दिन्छु

भिखारी : त्यसो भए तपाईं म सँग आजैबाट हिंड्न सुरु गर्नुस् , म तपाइलाई २५ हजार दिन्छु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com