यस्तो भएपछी कसले गर्ने उपचार ! पिडित डाक्टरको कथा…

प्रकाशित मिति: १८ पुष २०७५, बुधबार ०३:५८

नर्सरीका वाद्दार्थीको कक्षामा…

शिक्षक : विनोद, बाग्मती खोला कहाँबाट बग्छ ?

विनोद : जमिनबाट बग्छ सर

शिक्षक :  तिमीले बुझेनौं, यो नक्सामा देखाउ त कहाँ बग्छ ?

विनोद : नक्सामा कहाँ बग्नु, कागजको नक्सा भिजिहाल्छ नि !

🙂

डाक्टरको नयाँ क्लिनिक अगाडी बिरामीको लाइन लागेको थियो । यसै बेला एउटा भद्रभलादमी आएर सिधै ढोका तर्फ अगाडि बढ्न खोज्यो । लाइनमा बसेका मान्छेले तानेर पछाडि ल्याउछन् । फेरि अगाडि जान खोज्छ तानेर पछाडिनै ल्याउछन् ।

यसरीनै पाँचौं पटक सम्म तानातान भए पछि त्यो भद्र भलाद्मीले भन्छ – ‘तपाइहरु मलाई भित्रै जान दिनुहुन्न भने म कसरी तपाइँहरुको उपचार गरौं ?’

🙂
बुहारी : सासु मा, वहाँ यतिखेर सम्म आउनु भएन, कुनै केटीको चक्करमा त हुनुहुन्न ?

सासु : लाटी, तिमी सधैं गलत सोच्ने गर्छेउ, त्यस्तो अशुभ बोल्नु हुन्न । यस्तो हुन सक्छ, कतै  उ आफ्नो मोटरवाइकसँगै ट्रकमुनि त छिरेन !!!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com