डा.लम्पट शर्माको क्लिनिकमा स्वागत छ…

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार ०२:०२

 

सरस्वती उपचारको लागि डा लम्पट शर्माको क्लिनिकमा पुगिन् ।

डा.लम्पट : (एकोहोर सरस्वतीको अनुहारमा हेरि रहन्छन् ।)

सरस्वती  : (अचम्म मान्दै) मेरो त खुट्टामा समस्या छ । अनुहारमा हैन डाक्टस सा’ब ।

डा.लम्पट : (सम्हालिंदै) मैले किन हेरेको भने, तपाईं त काटीकुटी मेरी तेश्री श्रीमतीजस्तै हुनुहुंदो रहेछ ।

सरस्वती :   (अचम्म मान्दै) तपाईंका कतिवटी श्रीमती हुन् र ?

डा.लम्पट : अहिलसम्मत दुईवटी मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com