आजका हेडलाइनहरु : प्रधानमन्त्रीज्युलाई उल्टो फर्मुला रटाउने को ?

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार ०६:३६

‘कुवेर’ गोपाल खड्का : ५ वर्षमा ५ घर ५५ बैंकमा नगद
यिनलाई ५ को रोग लागेको रहेछ, होटल पनि फाइभ स्टार जाँदाहुन, सिग्रेट पनि ट्रिपल फाइभ खाँदा हुन !

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
खड्काकै रोग नसरोस्, बदनाम भई फर्कनु नपरोस् !

किन रेलमा विदेश यात्रा गर्छन उत्तर कोरियाका शासक
डरले होला ! लुक्न सजिलो एउटा डब्बामा पस्यो, खोज्दा भेटिंदैन, अगाडी बस्यो की पछाडी बस्यो !

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा बर्खास्त
मर्यादा बिपरित कमाउन थाल्यौ, अवसर र प्रतिष्ठा रछ्यानमै फाल्यौ !

प्रधानमन्त्री ओलिको गणितीय भ्रम !
म्याथ टिचर कमजोर परेछन्, उल्टो फर्मुला रट्न लगाएको आशंका !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com