चाइनिज-दाँत

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार ०७:३४

रोहन र रिजन एक कक्षामा पढ्ने केटाहरु हुँन । एक दिन कुरै कुरामा रोहनले रिजनलाई सोध्दछ…

रोहन : रिजन तँ चिनीयाँ भाषा पढ्न सक्छस् ?

रिजन : ए सजिलै सक्छु,  तर नेपालीमा लेखेको हुनुपर्छ !

छोरो  : (रुँदै) ड्याडी आज मलाई एउटा केटाले कुट्योड्याडी : तँ त्यो केटालाई चिन्छस् ?

छोरो : चिन्दिन, तर त्यसका दाँत चै मैले साथमै ल्याएको छु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com