शराबीको खराबी…

प्रकाशित मिति: २ माघ २०७५, बुधबार ०५:२१

 

शिक्षक : ‘आकाश, हिजो तिमी स्कुल किन नआएको ?’

आकाश : ‘सर हिजो म सपनामा अमेरिका गएको थिएँ ।’

शिक्षक : ‘पाताल, अनि तिमी चाँही कहाँ गएका थियौ त ?’

पाताल : ‘सर म आकाशलाई उडाउन एयरपोर्ट गएको थिएँ !’


एउटा भारतीय : (शराव) पिएर बाटोमा हिडिरहेको थियो, साधुसँग ठोकिन्छ । साधु रिसाउँदै भन्छन -‘हे मुर्ख, म तँलाई श्राप दिन्छु’

सराबी :  ( खुशिहुदै) थोडा रुक्नुस् बाबाजी, म बोतल लिएर आउँछु ।


डाक्टर : ‘तपाईँको कान कसरी जल्यो भन्नुस त ?’

विरामी : ‘म कपडामा आइरन लगाउँदै थिएँ । मोबाइलमा फोन आयो । हतारमा उठाउँदा यस्तो भयो ।’

डाक्टर : ‘अनि अर्को कान चाँही कसरी जल्यो त ?’

विरामी : ‘एम्बुलेन्सलाई फोन गर्दा डाक्टर सा’ब !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com