हास्य कुरा : देश त नेपालमात्र, अरु सबै बिदेश !

प्रकाशित मिति: १० माघ २०७५, बिहीबार ०५:११

 

 

टिचर : रोहन भन त, वीश्वमा कति देश छन् ?

रोहन : देश त नेपालमात्र हो सर, अरु सबै बिदेश हुन्  !

 

 

 

 

बाबु : छोरा, आज तिमी स्कुलबाट यति चाँडो किन आयौ ?

छोरो : बुबा, आज कक्षामा सरले सोधेको प्रश्नको उत्तर दिने पहिलो र एक्लो म मात्र भएँ, त्यसैले मलाई चिठ्ठा पर्यो बुबा ।

बाबु :  स्यावास्  छोरा, अनि प्रश्न के थियो त ?

छोरो :  प्रश्न थियो- ‘कक्षा कोठामा आगो कसले लगायो !’

 


रोहन : (आत्तिंदै) डाक्टर सा’ब, मेरी श्रीमतिले पेट्रोल खाइछन्, उनी भौतारिदै घरभित्रै दौड्या दौड्यै छिन, के गर्ने होला ?

डाक्टर : न आत्तिनुस रोहनजी, पेट्रोल सकिएपछि आफैं रोकिनु हुनेछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com